• १८ भदौ २०८३, बिहीबार
  • ७ः४३ बेलुका

तपोभूमि बडिमालिकामा केबुलकारको अध्ययन सुरु

प्रकाशित मिति

२०७६ भाद्र २१ गते, शनिबार ०८:३८

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकामा केबुलकार निर्माणका लागि सम्भावना अध्ययन सुरु गरिएको छ । बडिमालिका नगरपालिकाले केबुलकार निर्माणका लागि छलफल तथा सम्भाव्यता अध्ययन सुरु गरेको बडिमालिकाका नगर प्रमुख पदम बढुवालले जानकारी दिए । उनका अनुसार नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० तयार गर्न चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

पूर्वप्रारम्भिक अध्ययनले केबलकारको दूरी ४।८६ किलोमिटर हुनेछ । बडिमालिका १४ हजार फिट उचाईमा रहेको छ ।
गोरखापत्र दैनिकबाट साभार

Kamana Sewa

प्रतिकृया