• २९ भदौ २०८३, सोमबार
  • ५ः२४ बिहान

कञ्चनपुरमा जन्मियो अनौठो शिशु

प्रकाशित मिति

२०७६ भाद्र १४ गते, शनिबार ०२:५५

कञ्चनपुर, बेलडाँडी गाउँपालिका–४ की २६ वर्षीय एक महिलाले शुक्रबार अनौठो शिशु जन्माएकी छन । व्यथाले चापेपछि उनलाई बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र लौजाने क्रममा बाटोमा नै शिशुको जन्मिएकी हुन् ।

National Life

शिशुको आँखा खुलेका छैनन् , मुख ठुलो रहेको छ, भने कान र खुट्टा लगायत पूरै शारीरिकको बनावट फरक रहेको छ। अहिले बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको छ । बच्चाको तौल ११ सय ग्राम रहेको छ। अहिले बच्चाको स्वास्थ्य अवस्था समान्य रहे पनि यस्तो अवस्थाका बच्चाको बारेमा पछिको बारेमा केही भन्न नसकिने अस्पतालले जनाएको छ ।

बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी उनलाई स्वास्थ्य केन्द्रले सेती अस्पताल धनगढी रेफर गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया