• १ असोज २०८३, बिहीबार
  • १ः१६ राती

आज बुधबार सुन र चाँदीको मूल्य

प्रकाशित मिति

२०७६ भाद्र ११ गते, बुधबार ११:४५

काठमाडौँ, आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन स्थिर रहँदै छापावाला सुन प्रतितोला ७२ हजार ६ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७२ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

National Life

त्यस्तै, आज चाँदी भने २० रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया