नेकपा सचिवालय बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु
प्रकाशित मिति
२०७६ भाद्र ९ गते, सोमबार ०२:०६
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेको हो । उक्त सचिवालय बैठकमा पार्टीको केन्द्रीय कमिटीमा चारजना नेताहरुलाई थप्ने निर्णय गरेको छ ।
थपिएका केन्द्रीय सदस्यहरुमा देवेन्द्र पराजुली, कल्पना धमला, किरण राई र पदम राई रहेका छन् । साथै बैठकले केही नेतालाई विभिन्न विभागमा इञ्चार्जसमेत तोकेको छ ।
उक्त बैठकमा अबदेखि नेता तथा कार्यकर्ताहरुले सार्वजनिक रुपमा असन्तिुष्टि व्यक्त गर्न नपाइने निर्णय पनि गरेको छ । बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना गर्दै सकिएको हो ।
Related
Recent News
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया