• ५ असोज २०८३, सोमबार
  • १०ः३८ बिहान

न्युकासल युनाइटेडसँग उपाधि दावेदार टोटनह्याम पराजित

प्रकाशित मिति

२०७६ भाद्र ९ गते, सोमबार ०७:४६

इंग्लिस प्रिमियर लिगको उपाधि दावेदार टिम टोटनह्यामले आइतबार यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको न्युकासल युनाइटेडसँग अप्रत्यासित पराजय ब्यहोरेको छ । घरेलु मैदान टोटनह्याम हट्सपर रंगशालामा आइतबार राति भएको खेलमा न्युकासलले टोटनह्यामलाई एक शून्य गोलले पराजित गरी लिगमा पहिलो जित हासिल गरेको हो । न्युकासलले लिगमा यसअघिका दुवै खेल हारेको थियो ।

National Life

टोटनह्यामले एक जित र एक बराबरी खेलेको थियो ।
खेलको २७ औं मिनेटमा जोयलिन्टोनले गरेको गोल नै न्युकासलको जितमा निर्णायक बन्यो । उनले क्रिष्टियन अस्टुको पासमा गोल गरेका थिए ।

प्रतिकृया