भारतले चन्द्रमामा पठायो चन्द्रयान–२
प्रकाशित मिति
२०७६ भाद्र ४ गते, बुधबार ०१:५८
एजेन्सी, भारतले चन्द्रयान २ लाई सफलतापूर्वक चन्द्रमाको कक्षमा पठाएको छ । २० अगष्टमा चन्द्रयान चन्द्रमाको कक्षमा पुगेको हो । अब चन्द्रयानले चन्द्रमाको सतहमा पुग्ने तयारी गर्नेछ । यो भारतको निकै नै ठुलो सफलता हो । जुलाई २२ मा यसको प्रक्षेपण भएदेखि चन्द्रयान २ पृथ्वीको कक्षमा रहेको थियो ।
भारतको दोस्रो चन्द्र अन्वेषण अभियान, चन्द्रयान २ लाई सफलतापूर्वक चन्द्रमाको कक्षमा पुर्याइएपछि भारतीय वैज्ञानिकहरु उत्साही भएका छन् । चन्द्र ओर्बिट इन्सर्सन (एलओआई) युद्धाभ्यास योजना अनुसार भारतीय समयानुसार ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा पुर्याउने कार्य सम्पन्न गराएको थियो । स्पेसक्राफ्ट सेप्टेम्बर ७ मा चन्द्रमाको सतहमा छुनेछ । यसलाई सफलतापूर्वक सम्पन्न गरेमा भारत रुस, अमेरिका र चीनपछि चन्द्रमाको सतहमा यान पुर्याउने चौंथो देश बन्नेछ ।
Related
Recent News
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया