• ३ असोज २०८३, शनिबार
  • ११ः०७ राती

ग्लोबल टी–२० लिग खेलेर स्वदेश फर्किए सन्दीप लामिछाने

प्रकाशित मिति

२०७६ श्रावण २७ गते, सोमबार ०५:१२

काठमाडौँ, क्यानडाको ग्लोबल टी–२० लिग खेलेर नेपाली बलर सन्दीप लामिछाने सोमबार बिहान स्वदेश फिर्ता भएका छन् । टोरन्टो नेशनलमा आवद्ध सन्दीपले सुरुका खेलहरु भने गुमाएका थिए ।

National Life

सन्दीपको टिम एलिमिनेटर राउण्डबाटै आउट भए पनि सोमपालको टिम विनिपेग हग्सले भने उपाधि नै जितेको छ । उपाधि जिते पनि सोमपालले भने एक खेलमा मात्रै मौका पाए । सन्दीपले चार खेलमा ५ विकेट लिन सफल भएका थिए । चार खेलमा पाँच विकेट लिएका सन्दीपले प्रतियोगिताबाट धेरै कुराहरु सिकेको बताएका छन् ।

प्रतिकृया