• ४ असोज २०८३, आइतबार
  • ८ः४० राती

विश्वकै सानो ल्यापटपः १ इन्चको स्क्रिन (भिडियोसहित)

प्रकाशित मिति

२०७६ श्रावण २७ गते, सोमबार ०४:५३

एजेन्सी,  विश्वको सबैभन्दा सानो मात्र १ इन्चको स्क्रिन भएको ल्यापटप आएको छ । उक्त विश्वकै सानो ल्यापटप पल क्लिन्गर नाम गरेको व्यक्तिले बनाएका हुन । उनले बनाएको उक्त ल्यापटपको ThinkTiny नाम  हो ।

National Life

यो ल्यापटप क्ष्द्यः को थिंकप्याडको सानो रुप हो । हाल लेनेभो कम्पनीले थिंकप्याड बनाउँदै आएको छ । क्लिंगरले यो मिनी ल्यापटपमा ०.९६ इन्चको डिस्प्ले राखेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया