• १ असोज २०८३, बिहीबार
  • २ः०२ दिउँसो

प्रधानमन्त्री ओली आज फर्किंदै

प्रकाशित मिति

२०७६ श्रावण २७ गते, सोमबार ०८:२१

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै हुनुहुन्छ । स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओली आइतबार फर्किने पूर्व्निर्धा्रित कार्यक्रम तय भएको थियो ।

National Life

तर, उनको उपचार नसकिएकाले पूर्व्निर्धा्रित कार्यक्रम परिवर्तन भएको र आज फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस विज्ञ डा. कुन्दन अर्यालले बताउनु भयो । प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले फर्किन ढिलाइ भएको हो ।

प्रतिकृया