• १ असोज २०८३, बिहीबार
  • १ः५९ राती

राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिल बिक्री गर्ने

प्रकाशित मिति

२०७६ श्रावण २७ गते, सोमबार ०७:०३

काठमाण्डौ, नेपाल राष्ट्र बैंकले सोमबार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

National Life

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी कात्तिक २६ गते परिपक्व हुनेछ ।

प्रतिकृया