• २९ भदौ २०८३, सोमबार
  • १ः१३ दिउँसो

नेपाल प्रेस युनियनको महाधिवेशन मंसिरमा हुने

प्रकाशित मिति

२०७६ श्रावण २३ गते, बिहीबार ०२:२५

काठमाडौँ, नेपाल प्रेस युनियनको महाधिवेशन आगामी मंसिरमा हुने भएको छ । प्रेस युनियनको बुधबार बसेको सचिवालय बैठकले आगामी मंसिर २८ र २९ गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

National Life

सचिवालय वैठकले महाधिवेशनबारे आवश्यक तयारीका लागि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य , कबिर राणा र समिरजंग शाह सम्मिलित एक समितिको गठन गरेको पनि जनाइएको छ ।

प्रतिकृया