• २६ भदौ २०८३, शुक्रबार
  • ५ः५८ बेलुका

एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा लक्ष्मी गुरुङ निर्वाचित

प्रकाशित मिति

२०७६ श्रावण २२ गते, बुधबार ०५:१२

काठमाडौं,एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा लक्ष्मी गुरुङ पनः निर्वाचित हुनु भएको छ । कोरियाको राजधानीको सिओलको हिस्ट्री एण्ड कल्चर स्थित चुङगु कुकमिन हवेगानमा आइतबार भएको छैठौं महाधिवेशनबाट गुरुङ अध्यक्षमा निर्वाचित हुनुभयो ।

National Life

आगामी २०१९–२०२१ कार्यकालको लागि अध्यक्षमा पुन उम्मेदवारी घोषणा गर्नुभएको हो । आइसीसीको प्रतिनितधीमा प्रकाश धमला र लोचन राई निर्वाचित हुनुभएको छ ।

प्रतिकृया