• ५ असोज २०८३, सोमबार
  • ८ः१८ बिहान

विषादी सेवन गर्दा तीन जनाको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण २१ गते, मंगलवार ०२:१२

दाङ, दाङमा एउटै नाम भएको विषादी सेवन गर्दा तीन जनाको मृत्यु भएको छ । गए राति तुल्सीपुर उपमहानगरपालिका(३ बेलुवाका ३७ बर्षिय मिनबहादुर बिक, सोही नगरपालिका–१९ बिजौरीकी ५०बर्षीय बमकुमारी रोकाको मृत्यु भएको हो भने राजपुर गाउँपालिका–३ गंगदीका २१ बर्षिय मिरा चौधरीको आज विहान मृत्यु भएको हो ।

National Life

उनीहरु तीनै जनाले घरमा राखेको विषादी सेवन गरेका थिए । उनीहरुलाई उपचारका लागि कोहलपुरको अस्पतालमा पठाईएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया