• ५ असोज २०८३, सोमबार
  • १२ः२२ राती

कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण २१ गते, मंगलवार ०१:५१

कैलाली, कैलालीको गौरीगंगा नगरपालिका–८ लिक्मामा सोमबार साँझ मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

National Life

मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–८ शिबिरका ४० वर्षीय धिमु चौधरी रहेको प्रहरीले जनाएको छ । से ४ प ७६११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाईते भएका चौधरीको स्थानीय अस्पतालमा सामान्य उपचार गरि थप उपचारको लागि कोहलपुर पठाउने क्रममा बाटो मै मृत्यु भएको हो ।

मोटरसाइकलसहित चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया