• ३ असोज २०८३, शनिबार
  • १ः२१ दिउँसो

अमेरिकामा फेरि गोली चल्यो, नौ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण १९ गते, आईतवार ०३:०१

एजेन्सी, अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ ।

National Life

गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ । अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो ।

प्रतिकृया