भक्तपुरबाट लागूऔषधसहित एक जना पक्राउ
प्रकाशित मिति
२०७६ श्रावण १९ गते, आईतवार ०२:४२
भक्तपुर, भक्तपुरको सूर्यबिनायक नगरपालिका–६ सूर्यविनायकबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । शनिबार साँझ सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–३ घर भएका ४२ वर्षीय धन श्रेष्ठ सूर्यविनायकबाट पक्राउ परेका हुन् ।
उनको साथबाट नुर्फिन ६ एम्पुल, भेनेजगम ६ एम्पुल, डाईजेल्याप ५ एम्पुल र सिरिन्ज ३ वटा फेला परेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ । पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
Related
Recent News
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया