• ५ साउन २०८३, मंगलबार
  • ८:४० बिहान

विश्वकप छनोटः घरेलु टोलीसँग नेपाल पराजित

प्रकाशित मिति

२०७६ श्रावण १२ गते, आईतवार ११:०५

विश्वकप छनोट घरेलु टोलीसँग नेपाल पराजित भएइको छ । नेपालको विश्वकप खेल्ने सपना चकनाचुर आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा घरेलु टोली सिंगापुरसँग पराजित भएको हो । नेपालको आगामी वर्ष अष्ट्रेलिया हुने टी २०२० विश्वकप खेल्न पाउने छैन् ।

आइतबार भएको खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना चकनाचुर भएको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो ।

Kamana Sewa

नेपालका लागि उप–कप्तान ज्ञानेन्द्र मल्लले ३९, दिपेन्द्रसिंह ऐरीले २३, कप्तान पारस खड्काले १२, सोमपाल कामीले ११, विनोद भण्डारीले ९र रोहित कुमार पौडेलले ५ रन बनाए ।

Classic Tech Desktop

प्रतिकृया