निर्मलालाई न्याय दिलाउन नसक्नु सरकारको ठुलो असफलता : कांग्रेस
प्रकाशित मिति
२०७६ श्रावण १० गते, शुक्रबार ०७:२२
काठमाडौं, नेपाली कांग्रेसले निर्मला पन्ताई न्याय दिलाउन नसक्नु सरकारको ठुलो असफलता भएको बताएको छ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मलालाई न्याय दिन सरकार लज्जास्पद ढंगले असफल भएको कांग्रेसको आरोप छ ।
हिजो साँझ विज्ञप्ति जारी मार्फत कांग्रेस प्रवक्ता विश्वकप्रकाश शर्माले यस्तो प्रकृतिका घटनालाई नियन्त्रित र निरुत्साहित गर्न प्रभावकारी सन्देश सम्प्रेषण गर्नसमेत सरकार असफल भएको बताउनु भएको छ । सरकारले निर्दोषलाई दोषी ठर्हयाउने प्रयत्न गरेको पनि कांग्रेसको आरोप छ । सरकार भाषणमा बढी भेटिएको भन्दै प्रवक्ता शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले समेत गैर जिम्मेवार अभिव्यक्ति दिएको बताउनु भएको हो ।
Related
Recent News
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया