• २१ असोज २०८३, बुधबार
  • ३ः२४ दिउँसो

फुटबल खेल्ने गाई (भिडियोसहित)

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार १२:५४

एजेन्सी,फुटबल खेले हेर्न नरुचाउने कमै होलान् । भारतमा गाईले फुटबल खेल्छ । गोवामा कुशल फुटबल खेलाडी बनेको गाईको चर्चा चुलिएको छ । सामाजिक सञ्जालमा गाईले फुटबल खेलेको भाइरल बनेको छ । खुट्टाले बल हान्दै गाईले नाकले नियन्त्रणमा लिएको भिडियो हेर्ने खाले रहेकको छ ।

National Life

https://www.youtube.com/watch?v=n5A9AwF1dZU

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया