अमेरिकी टेक कम्पनीमाथि फ्रान्सले ट्याक्स लगाउने बारे ट्रम्पको चासो
प्रकाशित मिति
२०७६ असार २६ गते, बिहीबार ०८:४२
वाशिङटन । अमेरिकी टेक कम्पनीमाथि फ्रान्सले ट्याक्स लगाउन लागेको बताइएको छ । त्यसैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्याक्सको सम्बन्धमा अनुसन्धान गर्न निर्देशन दिएका छन् र त्यस तर्फ चासो पनि दिएका छन । अमेरिकी व्यापार प्रतिनिधिले डिजिटल सर्भिस टयाक्सका बारेमा अमेरिकाको निकै चासो रहेको उल्लेख गर्दै यसले अनुचित ढंगले अमेरिकी कम्पनीलाई लक्षित गर्ने जनाएका छन् ।
फ्रान्सको संसदले विहीबार आज सो सम्बन्धी ट्याक्स स्वीकृत गर्ने अपेक्षा गरिएको छ । फ्रान्सको नयाँ कदमले गुगल र फेसबुक जस्ता अमेरिकी कम्पनी प्रभावित हुन सक्नेछन् । फ्रान्सको नयाँ नीतिमा फ्रान्सभित्र कारोबार हुने राजश्वमा ३ प्रतिशत लेबि लगाइने व्यवस्था गर्न लागिएको छ । यो ट्याक्स यो वर्ष ४सय ५० मिलियन डलरसम्म बढ्न सक्ने जनाइएको छ ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ




प्रतिकृया