• २१ असोज २०८३, बुधबार
  • ३ः१५ दिउँसो

‘सेटिङ’ रोकिएपछि नक्कली परीक्षार्थी

प्रकाशित मिति

२०७६ असार १३ गते, शुक्रबार ०७:०३

 लिखित परीक्षा र ट्रायल नै नलिई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिलाउने चलखेलमा कडाइ गरेपछि नक्कली परीक्षार्थी प्रयोग हुन थालेको समाचार आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।

National Life

समाचारमा लेखिएको छ, मोटो रकम लिएर लाइसेन्स बनाइदिने समूहले अहिले ट्रायलमा नक्कली परीक्षार्थी पठाएर चलखेल गर्न थालेका हुन् ।

गिरोहले एउटाको ट्रायलमा अर्कोलाई पठाएर चलखेल गर्न थालेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले मात्र पछिल्लो तीन महिनामा पाँचजना नक्कली परीक्षार्थीलाई ट्रायलकै क्रममा पक्राउ गरेको छ ।

 

प्रतिकृया