गुगलले ३० लाख भन्दा बढी नक्कली ‘म्याप एप’लाई हटायो
प्रकाशित मिति
२०७६ असार ११ गते, बुधबार ०२:१९
गुगल ले गुगल म्यापबाट ३० लाख भन्दा बढी नक्कली अकाउन्टलाई हटाएको छ ।
गुगलले मानिसलाई कारोबारसँग जोड्नका लागि सम्पर्क सुत्र र गन्तव्यसम्म पुग्नका लागि बाटो देखाउने लगाएतको काम गर्ने भएकाले यस्ता नक्कली म्याप अकाउन्टबाट ग्राहकहरु ठगिने सम्भावना प्रबल रहेकाले हटाएको जनाएको छ ।
गुगल म्यापका उत्पादक निर्देशक ईथन रसेलले एक ब्लकमा भनेका छन्, ‘नक्कली म्याप एप्सलाई व्यापारीहरुले गलत तरिकाले प्रयोग गर्छन् । उनीहरुले आफूलाई सक्कली ब्यापारी भनेर ग्राहकहरुलाई धोका दिइरहेका हुन्छन् । यसरी ग्राहकहरु ठगिनबाट जोगाउनका लागि गुगलले आफ्नै तरिकाले कदम चालिरहरेको हुन्छ ।’ ‘पछिल्लो वर्ष ३० लाख भन्दा बढी नक्कली कारोबारी अकाउन्टलाई हटाइएको छ । जहाँ ९० प्रतिशत भन्दा बढी कारोबारी अकाउन्टहरु यस्ता छन् कि ग्राहकहरुले खोल्नै सकिरहेका थिएनन् । यस प्रक्रियामा करिब ८५ प्रतिशत नक्कली अकाउन्टहरु हाम्रो आन्तरिक प्रणालीले हटाएको छ ।’
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया