• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

मोरङमा चट्याङ लागेर एकको मृत्यु

प्रकाशित मिति

२०७६ असार ११ गते, बुधबार ०२:१७

मोरङमा चट्याङ लागेर एकको मृत्यु भएको छ ।

National Life

रतुवामाई नगरपालिका–५ मलाहा टोलका २३ वर्षीय जुगेर मियाँको तुवा खोलामा बाँसको अस्थायी पुल बनाउने क्रममा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मियाँको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मंगलबार राति मृत्यु प्रहरीलेभएको हो । वर्खायाममा खोला बढेर बाढी आउँदा तर्न समस्या भएपछि स्थानीय बासिन्दाले रतुवा खोलामा बाँसको अस्थायी पुल बनाउने गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया