• ३ असोज २०८३, शनिबार
  • १ः४५ दिउँसो

हरेक वर्ष २० हजार युवा दुर्व्यसनमा फस्दै

प्रकाशित मिति

२०७६ असार ११ गते, बुधबार ०९:४६

नेपालमा हरेक वर्ष करिब २० हजार युवा–युवती कडा किसिमको लागुऔषधको दुर्व्यसनमा फस्ने गरेको छ । गृह मन्त्रालयले ०६९ मा गरेको सर्वेक्षणमा नेपालमा ९१ हजार पाँच सय ३४ जना दुर्व्यसनी रहेको पाइएको थियो । पछिल्लो समय ११.३६ प्रतिशतका दरले दुर्व्यसनीको संख्या बढेर डेढ लाख नाघिसकेको छ ।

National Life

लागुऔषध नियन्त्रणको क्षेत्रमा काम गरेका संस्थाका अधिकारीका अनुसार यो संख्या करिब दुई लाख पुगिसकेको छ । गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडी पछिल्लो वर्ष ११.३६ प्रतिशतका दरले दुर्व्यसनीको संख्या बढेको बताउँछन् ।

नयाँ पत्रिकाबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया