• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

टेकुमा रहेको विष्णुमतीमा निर्माण भएको नयाँ पुलमा सवारी गुडाउन रोक

प्रकाशित मिति

२०७६ असार १० गते, मंगलवार ०२:०१

टेकुमा रहेको विष्णुमतीमा निर्माण भएको नयाँ पुलमा सवारी गुडाउन रोक लगाइएको छ ।यो पुल निर्माणका लागि जून २०१४ मा सम्झौता भएर जुलाई २०१६ मा सकिने भनिएको थियो तर समयमै काम नभएपछि डिसेम्बर २०१७ सम्म म्याद थपिएको थियो ।

National Life

पप्पु कन्स्ट्रक्सनले एक वर्ष अगाडि निर्माण सम्पन्न गरेको पुल गुणस्तरहीन भएको भन्दै रोक लगाइएको हो ।

यसलाई सञ्चालनमा ल्याउन नहुने बताउँदै आएपनि परिव १ वर्षसम्म संचालनमा रहदै आएको यो पुलमा सोमबारदेखि भने सवारी आवत जावतमा रोक लगाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

निर्माण सम्पन्न भएको बताउने पप्पुले अझैसम्म यो पुल सरकारलाई हस्तान्तरण गरेको छैन भने पुलमा गम्भीर लापरवाही भेटिएपछि परामर्शदाताले नै भत्काउनु पर्ने रिपोर्ट बुझाएको छ ।

अहिले पुलमाथिको ३ भागमा ढुङ्गाको वाल लगाइएको छ ।

 

प्रतिकृया