• १८ भदौ २०८३, बिहीबार
  • २ः१८ दिउँसो

अमेरिकामा आत्महत्या बढ्यो

प्रकाशित मिति

२०७६ असार १० गते, मंगलवार १२:२६

अमेरिकामा आत्महत्या बढेको छ । सन् १९९९ देखि २०१७ को बीच ३३ प्रतिशत आत्महत्या बढेको अध्ययनले देखाएको छ । जुन दोस्रो विश्वयुद्धपछि सबैभन्दा बढी हो ।

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको प्रतिवेदन अनुसार सन् १९९९ मा प्रति एक लाखमा १०।५ जनाले आत्महत्या गरेकोमा २०१७ मा प्रति एक लाखमा १४ जनाले आत्महत्या गरेको देखाएको छ । १५ देखि २४ र २५ देखि ३४ वर्ष उमेर समूहमा आत्महत्या बढेको अध्ययनले देखाएको छ ।

Kamana Sewa

गोराहरुमा आत्महत्या बढेको छ । पुरुषले भन्दा महिलाले बढी आत्महत्या गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । किशोरावस्थामा बढी आत्महत्या भइरहेको अध्ययनले देखाएको छ ।रिपोर्टस

Classic Tech Desktop

प्रतिकृया