मेयरलाई ३० लाख, घाइतेले केही पाएनन्
प्रकाशित मिति
२०७६ असार १० गते, मंगलवार १०:१६
बिर्तामोड – ०७४ कात्तिक १० मा अर्जुनधारा ११ का बालक लक्ष्मण सिवाकोटीको मृत्यु प्रकरणले बिर्तामोड तनावग्रस्त थियो । बिहानैदेखि स्थानीय आन्दोलित थिए । त्यही क्रममा आक्रोशित समूहले बिर्तामोडका नगर प्रमुख ध्रुव सिवाकोटीको घर र गाडी तोडफोड गरेको थियो ।
त्यसबापत सरकारको निर्णयबाट उनले ३० लाख रुपैयाँ क्षतिपूर्ति पाए । तर, त्यही घटनाका घाइते ३१ वर्षीय मणि दर्जी नेपाली ले केही पाएनन् । आन्दोलनको अध्ययन गर्न गृह मन्त्रालयअन्तर्गत बनेको छानबिन समितिले सिवाकोटीलाई एक करोड क्षतिपूर्ति उपलब्ध गराउन भनेको थियो । सरकारले भने ३० लाख दिने निर्णय गरेको हो ।
घाइते नेपालीलाई क्षतिपूर्तिबारे भने समिति मौन देखिएको छ । कान्तिपुरमा खबर छ ।
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया