• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

ज्यान मार्ने उद्योग मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार ०३:४०

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सुखिपुर नगरपालिका-८ सुखिपुर बजार बिद्यानगर बस्ने २५ वर्षीय रामदुलार यादव र २७ वर्षीय मनोज कुमार यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

National Life

प्रतिकृया