• १९ असार २०८३, शुक्रबार
  • ५:१६ बेलुका

बिरामी लिन गएको एम्बुलेन्स दुर्घटना हुँदा रामेछापमा १ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार ११:०८

बिरामी लिन गएको एम्बुलेन्स दुर्घटना हुँदा रामेछापमा १ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान नेपाल रेडक्रस सोसाइटी, भीमेश्वर उपशाखा सिन्धुलीको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स मन्थली–६, कुनौरीमा दुर्घटना हुँदा चालक गोलान्जोर गाउँपालिका–७, सिन्धुलीका २२ वर्षीय नीरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । १ जना घाइते भएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

दुर्घटना कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया