इरानले अमेरिकी ड्रोन खसाल्नु ठूलो गल्ती : राष्ट्रपति ट्रम्प
प्रकाशित मिति
२०७६ असार ६ गते, शुक्रबार ०२:१७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी गुप्तचर ड्रोन खसालेर निकै ठूलो गल्ती गरेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले नियतबस खसालिएको हो भन्नेमा आफूलाई अझै पनि विश्वास नरहेको बताएका छन् । उक्त घटनाले अमेरिका र इरानबिचको सम्बन्धमा थप तनाव उत्पन्न गरेको छ ।
ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेकाले खसालिएको इरानले बताएको छ । तर अमेरिकाले भने आफ्नो ड्रोनले हवाई सीमा उल्लंघन नगरेको दाबी गर्दै आएको छ ।
अमेरिकाले मध्य पूर्वमा थप एक हजार सैनिक तैनाथ गरेको केही दिनमै इरानले अमेरिकी ड्रोनमा आक्रमण गरेको हो । इरानले भने आरोप अस्वीकार गर्दै आएको छ । इरानले अब युरेनियम प्रशोधनलाई अघि बढाउने जनाएको छ ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया