धारिलो हतियार प्रहारबाट हत्या गरी फरार रहेका अभियुक्त पक्राउ
प्रकाशित मिति
२०७६ असार ६ गते, शुक्रबार ०१:४९
हिलिहाङ गाउँपालिका-६ सिटे भन्ने स्थानमा एनएमबि माईक्रो फाईनान्स बित्तिय संस्थामा कार्यरत २१ वर्षीया सुजाता तामाङलाई धारिलो हतियार प्रयोग गरी हत्या गरी फरार रहेका अभियुक्त सोही स्थान बस्ने १९ वर्षीय अस्मिन भन्ने घनेन्द्र लावतीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ ३ गते सुजाता तामाङको हत्या भएको घटनामा संलग्न फरार अभियुक्तको खोजी गर्ने क्रममा घटनामा संलग्न अभियुक्त लावतीलाई सोही गाउँपालिकामा लुकी छिपि बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनको साथबाट १ थान खुकुरी र हत्या पश्चात लुटी लगेको नगद ८१ हजार ७० रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया