फरक स्थानबाट जुवातास खेलिरहेका ९ जना पक्राउ
प्रकाशित मिति
२०७६ असार ५ गते, बिहीबार ०३:५२
काठमाडौं । गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती शिव मन्दिरस्थित मोहन कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा बौद्ध नयाँबस्ती बस्ने रामेछाप घर भएका ३३ वर्षीय गोपाल घिसिङ लगायत ६ जनालाई ३ बुक तास र नगद २९ हजार ५१५ रुपैयाँसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरको हो।
त्यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका २ स्थित जाजरकोटी भावना होटलमा जुवातास खेलिरहेको अवस्थामा जाजरकोट कुशे गाउँपालिका ७ बर्षीय ३० वर्षीय कृष्णबहादुर सिंह लगायत ३ जनालाई करिब ४५ हजार रुपैयाँ र १ बुक ताससहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया