• ३२ साउन २०८३, सोमबार
  • ८:२६ बेलुका

शनिबार सचिवालय बैठक बोलाउने ओली र प्रचण्डको निर्णय

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार ०६:४७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले समसामयिक राष्ट्रिय राजनीति र अन्तरराष्ट्रिय परिस्थितिबारे छलफल गर्नभएको छ । दुई नेताबिच बुधबार हिजो बालुवाटारमा दुई घण्टा छलफल भएको हो । समसामयिक राष्ट्रिय राजनीति र अन्तरराष्ट्रिय परिस्थितिबारे छलफल गरिसकेपछि दुबै नेताहरु असार ७ गते सचिवालय बैठक बोलाउने निर्णय भएको हो ।

बालुवाटार स्रोतका अनुसार दुई नेतावीचको छलफल करिब २ घण्टासम्म चलेको जनाइएको छ । छलफलको प्रारम्भमा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमणबारे अर्का अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थियो ।

Kamana Sewa

प्रतिकृया