• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

 आज सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ असार ४ गते, बुधबार ११:०५

आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

National Life

बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६३ हजार रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला स्थिर रहँदै ६२ हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, चाँदी आज पनि स्थिर रहँदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ । केही दिनदेखि चाँदीको मूल्य स्थिर रहँदै आएको छ ।

प्रतिकृया