• २१ असोज २०८३, बुधबार
  • २ः५२ दिउँसो

प्रधानमन्त्री दुःखी, साँझ ५ बजे पत्रकार सम्मेलन गर्दै

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार ०४:४४

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न नपाएकोमा दुःख व्यक्त गरेका छन् ।

National Life

मंगलबार १२ बजे सुरु भएको संसद बैठकमा प्रतिपक्षी नेपाली कांग्रसले सम्बोधनमा बाधा पुर्यापछि प्रधानमन्त्रीले दुःख व्यक्त गरेका हुन् ।

साथै ओलीले आज साँझ ५ बजे पत्रकार सम्मेलन बोलाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

पत्रकार सम्मेलन मार्फत आफ्नो युरोप भ्रमण र विवादित गुठी विधेयक तथा लोकसेवा आयोगको विज्ञापनबारे प्रष्ट पार्ने बताइएको छ ।

प्रतिकृया