• २१ असोज २०८३, बुधबार
  • २ः५२ दिउँसो

पौडी खेल्ने क्रममा एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ असार २ गते, सोमबार ०२:१०

काठमाडौँको धापासीको नेचर क्लबमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

National Life

आइतबार साँझ ५ बजे पौडी खेल्ने क्रममा २८ वर्षीय नाम नखुलेका बेहोस भएका ती व्यक्तिको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया