• ३२ साउन २०८३, सोमबार
  • ८:२५ बेलुका

हावाहुरीसहित पानी पर्ने सम्भावना

प्रकाशित मिति

२०७६ असार २ गते, सोमबार ११:०१

देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको साथै एक सातायता बढेको तापक्रम सोमबारदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराइमा भने सोमबार पनि हिजोअस्ती जस्तै गर्मी हुने सम्भावना रहेको बताइएको छ । केही दिनदेखि बढिरहेको गर्मीका कारण तराई क्षेत्रको जनजीवन भने प्रभावित भएको छ । गर्मी बढेपछि तराइका धेरै ठाउँमा विद्यालय बन्द गरिएको छ ।

Kamana Sewa

प्रतिकृया