• ३ भदौ २०८३, बिहीबार
  • १२:५९ बिहान

बिद्यालय गर्मीका कारण ३ दिन बन्द

प्रकाशित मिति

२०७६ असार १ गते, आईतवार ०४:०५

भरतपुुर महानगर पालिका भित्रका बिद्यालय गर्मीका कारण ३ दिनका लागी बन्द हुने भएका छन् ।

महानगर प्रमुख रेनु दाहलले यो बिदा पछि वर्षे विदावाट मिलान हुने बताउनुभयो । सरोकारवालाको सुझाव र बिद्यालयको बस्तुगत अवस्थाको मुल्याँकन गरी विदाको निर्णय लिइएको दाहालले बताउनुभयो । चितवनमा ३८ डिग्री भन्दा माथी तापक्रम पुगेको छ ।

Kamana Sewa

गर्मी बढेकाले असार २ गते देखी ४ गते सम्म महानगरपालिकाका नीजि तथा सामुदायिक सबै बिद्यालय बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकिय नेत्रप्रसाद सुवेदीले चितवन समाचार डटकमलाई जानकारी दिनुभयो ।

Classic Tech Desktop

 

प्रतिकृया