• ४ साउन २०८३, सोमबार
  • ६:४० बेलुका

चट्याङ लागेर एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ ३१ गते, शुक्रबार १२:०५

दुधौली नगरपालिका-१ निवासी ४५ वर्षीय भीमनाथ कुँमरको चट्याङ लागेर मृत्यु भएको छ ।

कमला नदीको बगरमा गाइवस्तु चराएर घर फर्किने क्रममा बिहीबार साँझ कुँवरको मृत्यु भएको हो ।

Kamana Sewa

प्रतिकृया