• २८ भदौ २०८३, आइतबार
  • १२ः५२ दिउँसो

सप्तरीमा घुससहित इञ्जिनियर पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार १२:५९

सप्तरीमा १ लाख रुपैयाँ घुससहित इञ्जिनियर पक्राउ परेका छन् ।

National Life

बिहीबार बिहान रुपनी गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई  १ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले रङ्गेहात पक्राउ गरेको हो ।

झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा एक लाख रुपैयाँ घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ परेकामाथि  थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिकृया