• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

घाटी रेटेर फालिएकाे अवस्थामा शिशुको शव फेला

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार १०:२४

काठमाडौँमा अन्दाजी १० महिनाको शिशुको शव फेला परेको छ ।

बुधबार राति लाजिम्पाट स्थित सांग्रिला होटल अगाडि सडक किनारमा घाटी रेटेर हत्या गरेर प्लाष्टिकको झोलामा राखिएको अवस्थामा अन्दाजी १० महिनाको शिशुको शव फेला परेको हो ।

Kamana Sewa

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया