• ४ साउन २०८३, सोमबार
  • २:३४ बिहान

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार १०:१३

मकवानपुरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुधबार साँझ भिमफेदी गाउँपालिका–१ मा काठमाडौँबाट हेटौंडा आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौंडाबाट भैसेतर्फ गइरहेको बा ४१ प ५३४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षीय विवश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

उक्त चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ।

Classic Tech Desktop

प्रतिकृया