• ३ साउन २०८३, आइतबार
  • ५:३९ बेलुका

भारतीय प्रशिक्षकलाई क्रोएसियाली खेलाडीको भिडियो सन्देश

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार १०:५८

क्रोएसियालाई विश्वकपको फाइनलसम्म पु¥याउन सफल इगोर स्टिम्याचलाई भारतले प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । प्रशिक्षकको नयाँ शुरुवात प्रति क्रोएसियाली खेलाडीले शुभकामना ब्यक्त गरेका छन् ।

क्रोएसियाका कप्तान तथा रियल मड्रिडका प्लेमेकर लुका मोड्रिचले भारतीय टिमको प्रशिक्षकको कार्यकाल सफल रहोस भनेर शुभकामना दिएका थिए ।

Kamana Sewa

https://www.instagram.com/p/Bx9ra8CFOO9/?utm_source=ig_web_button_share_sheet

Classic Tech Desktop

 

‘करियरको नयाँ यात्रामा सफलताको कामना ब्यक्त गर्दछु,’ लुका मोड्रिचले भिडियोमा भनेका छन् ।

मोड्रिचसँगै चेल्सीका खेलाडी माटेओ कोभासिच र लिभरपुलका डेजान लोभ्रेनले पनि बधाई सन्देश पठाएका छन् ।

नयाँ प्रशिक्षकको आगमनपछि भारतले पहिलो प्रतियोगिता थाइल्याण्डमा खेल्नेछ ।

https://www.instagram.com/p/ByCnDC0FB1S/?utm_source=ig_web_button_share_sheet

प्रतिकृया