• ४ साउन २०८३, सोमबार
  • २:२४ बिहान

ढुंगाले लागेर एकजनाको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ २१ गते, मंगलवार १२:२०

खोटाङमा ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ ।

केपिलासगढी गाउँपालिका ६ का चन्द्रबहादुर विकको सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो । उक्त ढुंगा खसेको ठाउँमा घाँस काटिरहेका तीन चार जनाले भने भागेर ज्यान जोगाएका छन् । दुर्घटनामा परी २० वर्षका प्रेम तामाङ घाइते भएका छन ।

Kamana Sewa

प्रतिकृया