• ४ साउन २०८३, सोमबार
  • ८:०१ बेलुका

भारतमा उच्च गर्मीका कारण तापक्रम ५० डिग्री

प्रकाशित मिति

२०७६ जेष्ठ २१ गते, मंगलवार १०:१५

भारतमा गर्मी बढेसगै तापक्रम ५० डिग्री नाघेको छ ।

राजस्थानका मरुभूमि शहरी क्षेत्रको तापक्रम ५० डिग्री सेल्सीयसभन्दा माथि पुगेको छ । राजस्थान प्रदेशमा पर्ने चुरु क्षेत्रको तापक्रम ५०।३ डिग्री सेल्सियस मापन गरिएको छ भने यसअघि गत शनिबार सो क्षेत्रको तापक्रम ५०।६ डिग्री सेल्सियस पुगेको थियो ।

Kamana Sewa

यो तापक्रम भारतभरिकै सबैभन्दा उच्च तापक्रम हो । पछिल्लो तीन दिनमा मात्रै तापक्रम दोस्रो पटक यति धेरै बढेको अधिकारीहरुको दाबी छ । भारतीय मौसम विभागले राजस्थानमा तापक्रम उच्च हुँदै आएको र यो अझै लगातार हुने जनाएको छ नयाँ दिल्लीको सामान्य तापक्रम सोमबार झण्डै ४० डिग्री मापन गरिएको छ ।

Classic Tech Desktop

दिल्लीकै केही इलाकामा भने ४६ डिग्रीसम्म पुगेको हिन्दूस्तान टाइम्सले लेखेको छ ।

प्रतिकृया