सुरक्षाको घर साउन ३ मा प्रर्दशन
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार ०२:२३
जेठ, काठमाडौं ।
अर्पण थापा निर्दे्शित हरर सिनेमा ‘घर’ साउन ३ मा रिलिज हुने भएको छ। फर्स्टलूक पोस्टर सार्वजनिक गर्दै घरले रिलिज मिति सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा अभिनेत्री सुरक्षा पन्तको डरलाग्दो अवतार प्रस्तुत गरिएको छ।
सिनेमामा सुरक्षा र निर्देशक थापा प्रमूख भूमिकामा छन्। सिनेमामा उनीहरू पतिपत्नीको भूमिकामा देखिनेछन्।यी दुईका अलावा सिनेमामा बेनिशा हमालको पनि मुख्य भूमिका छ ।
२० दिनमा छायाँकन सकिएको सिनेमालाई निरज कँडेलले खिचेका हुन् ।डिएस डिजिटलको व्यानरमा निर्मित सिनेमामा निर्देशक दीपेन्द्र के खनाल र शर्मिला पाण्डेको लगानी छ ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ








प्रतिकृया