एक भवनमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार ०२:१३
जेठ , एजेन्सी । भारतको गुजरात शहरको एक कम्प्लेक्स भवनमा आगोलागी हुँदा १७ जना विद्यार्थीसहित २० जनाको मृत्यु भएको छ । शुक्रबार साँझ तक्षशिला कम्प्लेक्सको दोस्रो तलामा आगो हुँदा उनीहरुको मृत्यु भएको हो । उनीहरु ट्युसन कक्षामा अध्ययन गर्दै गरेको समाचार जनाएको छ ।
आगोलागी भएपछि केही विद्यार्थी ज्यान जोगाउनका लागि तेस्रो र चौथो तलामा गएका थिए । त्यसबीच केही विद्यार्थी आगोमा फसेको समाचार जनाएको छ ।
आगो लागेपछि भागदौड हुँदा चार जना विद्यार्थीको मृत्यु भएको थियो । आगोलागी नियन्त्रणमा दमकललगायत खटिएका छन् । आगोलागीमा मृत्यु भएका विद्यार्थीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया