हरेक दिन ट्वीटर कतिजना मानिसले चलाउने गर्छन् ?
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार ०१:४९
एजेन्सी । ट्वीटरले हालै आफ्नो सन् २०१९ को पहिलो त्रैमासिकको रिपोर्ट सार्वजनिक गरेको छ ।
उक्त रिपोर्ट अनुसार अहिले हरेक दिन १३ करोड ४० लाख मानिसले ट्वीटर लगइन गर्दछन् । सन् २०१८ को अन्तिम त्रैमासिकमा दैनिक ट्वीटर प्रयोगकर्ताको संख्या १२ करोड ६० लाख रहेकोमा पछिल्लो त्रैमासिकमा उक्त संख्यामा ८० लाखले वृद्धि भएको हो ।
ट्वीटरका अनुसार यो तथ्यांक केवल ट्वीटरमा विज्ञापन हेर्ने ट्वीटर प्रयोगकर्ताको हो । ट्वीटरमा विज्ञापन नहेर्ने प्रयोगकर्ताको संख्या बढी रहेको हुँदा ट्वीटरका यथार्थ प्रयोगकर्ताको संख्या झनै बढि रहेको जनाएको छ ।
ट्वीटरका अनुसार ट्वीटरका मासिक सक्रिय प्रयोगकर्ताको संख्या बढेर ३३ करोड पुगेको छ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया