• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

६ वटी श्रीमतीले एकैपटक गरे यौन सम्पर्क

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ०१:४५

बैशाख। अफ्रिका महाद्वीपको नाइजेरियामा एउटा विचित्रको घटना भएको छ। त्यसो त पतीले पत्नीमाथि अत्याचार गर्ने गरेका खबर नसुनिएका होईनन् ।

तर, नाइजेरियाको यो घटनामा पीडित महिला नभएर पुरुष हुन्। पीडित पुरुषको नाइजेरियाका युरोको ओनोजा हो। जो अब यो संसारमा छैनन्।नाइजेरियाको बिनेयू युरोको एक करोडपति व्यापारी थिए। उनले ६ श्रीमती विवाह गरेका थिए। त्यसो त युरोको जीवनमा सबै कुरा ठिकठाक चलिरहेको थियो। तर उनले ६ वटा विवाह गरेपछि सबै श्रीमतीलाई समेत समय दिन नसकेपछि श्रीमतीहरु रुष्ट थिए ।

Kamana Sewa

युरोको यस्तो व्यवहार बाँकी पाँच जना श्रीमतीलाई मन परेको थिएन। त्यसैले पाँच जना श्रीमती मिलेर युरोलाई त्यतिबेलासम्म बलात्कार गरे जतिबेला सम्म उनको निधन भएन। युरोको बलात्कार गरेर हत्या गर्ने पाँच श्रीमतीका अनुसार छैटौं विवाहपछि उनले बाँकी पाँच जना श्रीमतीलाई समय दिएका थिएनन् र उनीहरुको इच्छा र चाहनालाई पूरा गर्न सकेका थिएनन्।

Classic Tech Desktop

अन्तर्रा्ष्ट्रिय संचारमाध्यमका अनुसार युरो आफ्नी छैटौं श्रीमतीसँग यौन सम्बन्ध बनाइ रहेका थिए। त्यति नै बेला अन्य पाँच जना श्रीमती उनको कोठामा पुगे। पाँच जना श्रीमतीले पनि आफूलाई पनि पालैपाले यौन सम्पर्क गर्न निर्देशन दिए जसका कारण पाँचै जना श्रीमतीसँग यौन सम्पर्क गर्नु उनको बाध्यता भयो। किन भने उनीहरुसँग चक्कु, छुरा र अन्य हतियार पनि थियो ।

क्रुर श्रीमतीको दबावमा उनले पालैपाले यौन सम्पर्क गर्न थाले। चार श्रीमतीसँग यौन सम्पर्क गरेपछि पाँचौं श्रीमतीसँग यौन सम्पर्क राख्दा राख्दै उनको निधन भयो। श्रीमानको निधनपछि पाँचै जना श्रीमती फरार भए। प्रहरीले युरोका दुई श्रीमतीलाई पक्राउ गरेको छ भने अन्य चार जना अहिले पनि फरार छन्।

प्रतिकृया