• २८ भदौ २०८३, आइतबार
  • १ः४१ दिउँसो

सात जना नक्कली डाक्टर पक्राउ

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार ०३:१६

काठमाडौँ : नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर एमबिबिएस पढेका र डाक्टर बनेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

National Life

एसएलसीको नक्कली सर्टिफिकेट पेश गरेर डाक्टर बनेका सातजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौँ, विराटनगर, जनकपुर र रुकुमबाट पक्राउ परेका उनीहरुलाई केहीबेरमा प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया